तराईमा सक्रिय हुँदै ज्ञानेन्द्र

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह तराईको विभिन्न जिल्लाको भ्रमणमा निस्कने भएका छन् । केही दिनको निजी भ्रमणको सिलसिलामा आगामी हप्ता उनी धनूषा, सर्लाही, उदयपूर र सप्तरी जिल्लामा पुग्ने पूर्वराजाका प्रेस सहयोगी फणि पाठकले जानकारी दिए । हाल ज्ञानेन्द्र परिवारसहित झापामा बस्दै आएका छन् । पूर्वी तयाईमा घुमघाका क्रममा विशेष उनी मन्दिरको दर्शनमा पुग्नेछन् भने राजनीतिक भेटवार्ता … Continue reading तराईमा सक्रिय हुँदै ज्ञानेन्द्र